चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिए

३ असार, काठमाडौं । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । … Continue reading चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिए